बिजपाटी सम्बाददाता     Jan 22, 2020 | 03:16:44 PM


ruslan

मेगा बैंक Mega Bank Nepal Limited  ले नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले बुधबार सुर्खेतमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालयमा एक दिने कार्यक्रम सञ्चालन गरेको जनाएको हो । 

बैंकका सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानीका बारेमा जानकारी गाराएका छन् । कार्यक्रममा नेपाली सेनाका बिभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7