सेनालाई मेगा बैंकको वित्तीय साक्षरता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 03:16:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited  ले नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले बुधबार सुर्खेतमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालयमा एक दिने कार्यक्रम सञ्चालन गरेको जनाएको हो । 

बैंकका सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानीका बारेमा जानकारी गाराएका छन् । कार्यक्रममा नेपाली सेनाका बिभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved