सनराइजका ग्राहकलाई होटल अन्नपूर्णमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 06:06:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  का ग्राहकलाई होटल अन्नपूर्णमा छुट हुने भएको छ । बैंक र होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटलको सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज्, तथा पोखरा स्थित फिस्टेल लजमा बैंकको डेबिट र क्र्र्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिशत छुट पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved