भक्तपुरमा राष्ट्रिय वाणिज्य बैंकको थप २ एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 01:10:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा ए.टि.एम.सेवा संचालनमा ल्याएको छ । उक्त ए.टि.एम.सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले उद्घाटन गरेका हुन् ।

बैंकले हाल ७७ जिल्लामा रहेको २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved