शिब धिताल/बिजपाटी     Oct 08, 2017 | 07:50:11 PM



dace

मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याउन लागेको छ। एनसेलले ल्याउन लागेको 'फोन फोनमा सिनेमा नामक' योजनामा निश्चित रकम तिरेपछि एनसेलका सिम चलाउनेहरुले आफ्नै मोबाइलमा सिनेमा हेर्न सक्ने छन् ।

यस योजनाबाट नेपालीका साथै कलिउड र बलिउडका फिल्महरु हेर्न सकिने एनसेलले जनाएको छ। फोन फोनमा सिनेमा योजना केही दिनभित्रै ल्याउने तयारीमा एनसेल जुटेको छ जानकारी दिइएको छ। 

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital








Close in 7