रेनोको नयाँ बर्षको अफर ‘रेनो रेनोत्सव’

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 04:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनोको नेपालको लागि आधिकारीक वितरक बिशाल ग्रुप अन्र्तगतको एड्भान्स अटोमोवाइल्स प्रा.लि.ले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ । नयाँ बर्ष २०७५ को लागि सार्वजनिक गरिएको यो क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ ।  

यस योजनामा रेनोको कार खरिद गर्दा छुट योजना र सुविधाहरु पउन सकिने एड्भान्सले जनाएको छ । 

रेनोको अफरमा  लोड्जी मोडलमा ५ लाख सम्मको छुट, डस्टरको खरिदमा ३ लाख १० हजार र क्विडको खरिदमा १ लाख ८० हजारसम्मको नगद छुट रहेको छ । 

योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा, ३ बर्षको निःशुल्क सवारी साधन कर, फाईनान्स सुबिधा र एक्स्चेन्ज सुबिधा पनि कम्पनीले उपलब्ध गराउने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved