कोकाकोला नेपालले ‘स्प्राईट’को समर क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले लेमोन र लाइम स्वादमा उत्पादन गरेको चिसो पेय पदार्थ ‘स्प्राईट’को ‘ज्ञान बिलायो । रिफ्रेस बनायो’ नामक समर क्याम्पेन सार्वजनिक गरेको हो ।
गर्मीका बेला ग्राहकलाई उनीहरुको शरीरमा चिस्यान ल्याउन कम्पनीले ‘ज्ञान बिलायो । रिफ्रेस बनायो’ नामक योजना संचालनमा ल्याएको जनाएको छ । कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले स्प्राईट रिफे्रसिङ चिसो पेय पदार्थ भएको र जसले ग्राहकको प्यास मेटाएर दिमागलाई ताजा बनाउने बताए ।