बाल्ट्राले नयाँ रेफ्रिजेरेटर ल्याउँदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 12, 2018 | 09:43:47 AM मा प्रकाशित

laxmi  sunrise bank

बाल्ट्रा होम एप्लाइन्सेसले पोखरामा आफ्नो डिलर मिट सम्पन्न गरेको छ।३०० भन्दा बढी डिलरहरुको सहभागिता रहेको उक्त डिलर मिटको अवसर पारेर बाल्ट्राले आफ्नो विभिन्न रेञ्जका बलियो तथा स्टाईलिस रेफ्रिजेरेटरको लन्च समेत गरेको जनाएको छ।

लन्च गरिएको उक्त रेफ्रिजेरेटरहरु चाँडै नै नेपालभर उपलब्ध हुने कम्पनीले बताएको छ। कम्पनीका अनुसार उक्त डिलर मिटमा बाल्ट्राको नयाँ टेलिभिजन, चिम्नी, आरओ वाटर प्यूरिफायर, हब चुलो, फ्यान, डिप फ्रिज, राईस कुकर, कुलर, जस्ता उत्पादनहरु समेत प्रदर्शनमा राखिएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved