23 Sep, 2018 | ७ आश्विन २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

२० हजारमै बजाजको मोटरसाइकल

Posted on:September 14, 2018

citizen bank

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले  बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु  गरेको छ ।  

स्कीम अन्तर्गत बजाज डिस्कभर किन्ने ग्राहकले सुरुमा १९ हजार ९९९ मात्रै तिरे पुग्ने छ । ग्राहकले हुलास इन्भेष्टमेन्ट प्रा लि. बाट  फाइनान्सको सुविधा सहित बजाज डिस्कभर किन्न पाउने भएका छन् । 


Share your thoughts!

Loading...

Trending