बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु गरेको छ ।
स्कीम अन्तर्गत बजाज डिस्कभर किन्ने ग्राहकले सुरुमा १९ हजार ९९९ मात्रै तिरे पुग्ने छ । ग्राहकले हुलास इन्भेष्टमेन्ट प्रा लि. बाट फाइनान्सको सुविधा सहित बजाज डिस्कभर किन्न पाउने भएका छन् ।