टिसिएलको कर्भ टिभी नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2016 | 08:20:31 PM मा प्रकाशित

laxmi  sunrise bank

टिसिएल टिभीको लागि आधिकारिक बिक्रेता इओल प्रालिले कर्भ टिभी नेपाली बजारमा भित्र्याएको छ। चौधरी ग्रुप अन्तर्गतको ईओएलले टिसिएलको इन्डोएड टिभी बजारमा ल्याएको हो। 

४८ इन्च स्क्रिन भएको कर्भ टिभीको मूल्य नेपाली बजारमा अधिकतम ८६ हजार २ सय ९० रहेको ईओएलले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved