रेडमी नोट सिक्स प्रो बजारमा, कति पर्छ मूल्य ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 05:42:59 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याओमीले पहिलोपटक नेपाली बजारमा क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो ल्याएको छ । सर्वाधिक लोकप्रिय रेडमी नोट फाइव एआई लाई अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो । यसमा १९ः९ नट्च सहितको डिस्प्ले, डुुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा सेटअप छ ।

स्याओमी नेपालका कन्ट्री जेनेरल मैनेजर  सौरभ कोठारीले यसलाई उच्च प्रविधिसहित परिमार्जित गरी सिक्स प्रो ल्याएको बताए । 

 रेडमी नोट सिक्स प्रो ३ जीबी + ३२ जीबी र ४जीबी + ६४ जीबीमा उपलब्ध छ भने यसको मुल्य रु. २४,९९९÷– र रु. २८,९९९÷– रहेको कम्पनीले जनाएको छ । इच्छुक उपभोक्ताहरुले यही मंसिर १९ गतेदेखि लेक ब्ल्यु र ग्राफाइट ब्ल्याक गरी यो दुई कलरमा खरिद गर्न सक्ने जानकारी दिएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved