बिजपाटी सम्बाददाता     Apr 24, 2019 | 02:13:17 PM


tansen

महालक्ष्मी वायर्स एन्ड केबल्सले जल पाइप्स एन्ड फिटिङ्स बजारमा ल्याएको छ । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादनलाई औपचारीक रुपमा सार्वजनिक गरेको हो । 

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ  । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ । जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो ।     

अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले अनुसार अरिहान्तका धेरै क्षेत्रहरु जस्तै पाइप र फिटिङस क्षेत्रमा पनि ग्राहकहरुको आवश्यकता अनुसार काम गर्ने बताएका छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका