Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 04, 2019 | 12:57:23 PM



shivam cement

इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले विश्वकप क्रिकेट लक्षित क्यासब्याक अफर ल्याएको छ । यस योजना अन्तर्गत एलजीका कुनैपनि टिभी खरिद गर्दा ४५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ । 

यो योजना जेठ २१ देखि लागू हुनेछ ।

#lg

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7