इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले विश्वकप क्रिकेट लक्षित क्यासब्याक अफर ल्याएको छ । यस योजना अन्तर्गत एलजीका कुनैपनि टिभी खरिद गर्दा ४५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ । यो योजना जेठ २१ देखि लागू हुनेछ ।