यूनाईटेड सिमेन्टसको कार विजेता सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 01:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाईटेड सिमेन्टस्को ‘यूनाईटेड सिमेन्टस्को उपहार, सररर कार’ अन्र्तगतको लक्की ड्र सार्वजनिक भएको छ । गत बैशाखदेखि असार मध्यसम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुण्डाई स्यान्ट्रो कार उपहार लक्की ड्र मार्फत प्रदान गरिएको हो । 

यस अनुसार कुपन नं. १५७८७ का कार बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् । 

यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरिसक्नुपर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved