असुसको डबल स्क्रीन ल्यापटप नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 06:57:25 PM मा प्रकाशित

laxmi  sunrise bank

असुसको जेनबुक प्रो डुओ (यूएक्स५८१) र जेनबुक डुओ (यूएक्स४८१) ल्यापटप नेपाली बजारमा भित्रिएको छ । दुबैमा स्टनिंग नयाँ डिजाइन, किबोर्डका साथमा दोस्रो टचस्क्रिन रहेको छ ।

दुबै ल्यप्टपमा डुअल स्क्रीन ल्यापटपको लाइनअप छ । जेनबुक प्रो डुओ (यूएक्स५८१) को नेपाली मुल्या ३ लाख ६५ हजार रहेको छ । त्यसैगरी जेनबुक डुओ (यूएक्स४८१) को नेपाली मुल्या २ लाख पाँच हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved