कोरियन च्यानल सुरु गर्दै डिशहोम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 02:55:44 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु भएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले के वोर्ल्ड च्यानल सुरु गर्न लागेको जनाएको हो  ।

कोरियन गीत तथा सिरिज कम्पनीको च्यानल नं. ११३ मा प्रशारण हुने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार उक्त च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा उपलव्ध गराईएको छ । यसका साथै डिशहोम गो  ९ओटीटी) एप्पमा पनि यो च्यानल हेर्न सकिनेछ ।

उक्त च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved