२ ग्राहकलाई डिसहोमले दियो १ लाख नगद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2020 | 07:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोमले 'डिलरदाईको डिस्काउन्ट' नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ जेठ १६ देखि जेठ २२ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो । योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख  नगद प्राप्त गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले आगामी लक्की ड्र २०७७ साल जेष्ठ ३० गते हुने जनाएको छ । कम्पनीका अनुसार २०७७ साल जेष्ठ २३  गते देखि जेष्ठ २९ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई जेष्ठ ३० गतेको लक्की ड्रमा समावेश गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved