मुक्तिनाथ क्यापिटलको सीइओमा जोशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 05:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन् । उनले आज बिहिबार क्यापिटलका अध्यक्ष  सीताराम काफ्लेबाट पदभार ग्रहण गरेका छन्  ।

जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनीसंग एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रको दुई दशक भन्दा बढीको अनुभव छ ।

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटल लिमिटेडले डिम्याट, पोर्टफोलियो ब्यबस्थापन, शेयर रजिस्ट्रार, इस्यु म्यानेजर, शेयर प्रत्याभूति, लगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved