'सायद २' को टिजर सार्बजनिक (भिडियोसहित )

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2016 | 02:55:35 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र 'सायद २' को टिजर रिलिज भएको छ। यो २०६९ सालमा निर्माता सुनिल रावल को निर्माण मा दुर्गिस फिल्मस् को ब्यानर मा बनेको चर्चित फिल्म ‘सायद’को सिक्वेल हो ।  फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् भने रावलले यसअघि होस्टल, होस्टल रिटर्न्स, सायद जस्ता सुपर हिट चलचित्र निर्माण गरिसकेका छन् l   

फिल्ममा होस्टल रिटर्न्सका कलाकारद्वय शुशील श्रेष्ठ, शुशील सिटोलासँगै श्यारोन श्रेष्ठ, अमृत ढु‌ंगाना, कुशल पाण्डे, निशा कार्कीलगायतको अभिनय छ।  दुर्गिस् फिल्मको ब्यानरमा सुनिल रावलले निर्माण गरेको  निर्माण युनिटमा रावलका अलावा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved