‘प्रधानमन्त्रीसँग बाङ्गो कुरा’ सुरु गर्दै घनश्याम र सुजन (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 30, 2016 | 02:54:10 PM मा प्रकाशित

laxmi  sunrise bank

हास्यकलाकार घनश्याम गौतम र सुजन आचार्यले 'बाङ्गो कुरा प्रधानमन्त्रीसंग' नामक कमेडी बहस कार्यक्रम संचालन गर्न सुरु गरेका छन। 

सिधा कुरा प्रधानमन्त्रीसंग कार्यक्रमको नक्कल गर्दै 'मेरी बास्सै' लगायतका टेलीसिरियलहरुमा अभिनय गर्दै आएका गौतमले कमेडी बहस संचालनमा ल्याएका हुन। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग जोडिएका जल्दोबल्दो बिषयबस्तुमा व्यंग्य गर्ने हिसाबले हाल यु ट्युबमा सुरु गरिएको उक्त कार्यक्रम टेलिभिजनबाट समेत कार्यक्रम प्रसारण गरिने भएको छ। 

कार्यक्रमको पहिलो भागमा प्रधानमन्त्री पुष्पकमल दाहालले दशैंमा टिका नलगाएको तथा लोकमानसिंह कार्की काण्डसंग केन्द्रित भएर बहस सुरु गरिएको छ।

हेर्नस भिडियो

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved