छबिसँग ‘डिभोर्स’को तयारीमा रहेकी शील्पाको जीन्दगी सुहाउँदो भिडियो सार्वजनिक (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2019 | 09:53:43 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय नेपाली रङ्गमञ्च शील्पा पोखरेल र छवि ओझाबीचको विवादमा रुमल्लिएको छ । यी दम्पत्तीको पारिवारिक विवादले दर्शकलाई समेत विभाजित बनाएको छ । 

यै उनीहरुको पारिवारिक कुरा भयो । यो विवाद चल्दै गर्दा शील्पा अभिनित एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘थाहा छैन यो जिन्दगीले कता लादैँछ’ बोलको गीतमा शील्पाले श्रीमानले छोडेपछिको भूमिका निर्वाह गरेकी छिन् । प्रेम, बिबाह र श्रीमती अपाङ्ग भएपछि लोग्ने मान्छेले गर्ने व्यबहार भिडियोमा देखाईएको छ । यस गीतलाई अहिले छबि र शील्पाबीचको विवादलाई जोडेर समेत शील्पाले जीन्दगीसँग सुहाउँदो गीतमा अभिनय गरेको भनेर भन्न थालिएको छ ।

गीतकार सन्तोष थापाको उक्त गीत अन्जु पन्तले गाएकी छिन् । आशिक राईले निर्देशन गरेको गीतको भिडीयोमा शील्पासँगै सन्तोष थापा, प्रवीन थापालाई देख्न सकिन्छ । 

भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved