भद्रगोलबाट ‘पाँडे र जिग्री’को टिम ‘आउट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 11:40:26 AM मा प्रकाशित

laxmi  sunrise bank

केही समय प्रशारण रोकिएको हास्य टेलिश्रृखला ‘भद्रगोल’ आजदेखि फेरि प्रशारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुाने भद्रगोल नयाँ कथावस्तुका साथ आउन लागेको हो ।

भद्रगोलको यसअघिको टिममा नयाँ सदस्य समेत देखिने छन् । नक्कली बाबुराम भट्टराई बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो । ज्योती काफ्ले र बाहुन डनका भुमिका रहेका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्न लागेका हुन् । काफ्ले भद्रगोलमा मङ्गल थाडुको भूमिकामा छन् ।

तर निकै रुचाईएका पात्र पाँडे (अर्जुन घिमिरे), जिग्रि (कुमार कट्टेल), बले (सागर लम्साल) र कक्रोज (हरि निरौला)लाई भने देख्न नपाईने भएको । यी चार जना पात्र बिना नै भद्रगोल आउने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved