सुन चाँदीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 11:09:51 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । सोमबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँ मूल्य घटेको छ भने चाँदीमा ५ रुपैयाँले घटेको छ । 

छापावाला सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ४० रुपैयाँ, तेजावी सुन ५१ ह्जार ७ सय ८४ रुपैयाँ र चाँदीमा ६ सय ४३ रुपैयाँ मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved