सुनको भाउ घट्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 11:12:45 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बुधबारको तुलनामा सुनको मूल्य प्रति तोला १ सय रुपैयाँले घटेको हो । 

छापावाला सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ९ सय २५ रुपैयाँ, तेजावी सुन ५० हजार ६ सय ७० रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved