सुन चाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 11:29:05 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ४ सय ४० रुपैयाँ, तेजावी सुन ५१ हजार १ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved