घट्यो सुन चाँदीको भाउ, कति छ कारोबार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 11:18:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुन चाँदीको भाउ घटेको छ । बुधबार तोलाको ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ७१ हजारमा झरेको छ । 

तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले गिरावट आएर प्रतितोला ७० हजार ७ सयमा आईपुगेको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर ८५० रुपैयाँमा आईपुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ काष्यम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved