बिजपाटी सम्बाददाता     Dec 15, 2019 | 11:58:18 AM


sunrisebank ruslan

साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार तोलाको ७० हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ रुपैयाँले महङ्गो हुँदै ७१ हजार ३ पुगेको छ । तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रतितोला ७१ हजार १ सय पुगेको छ । चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६१ हजार १३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7