सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 11:08:47 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा पुगेको हो । तेजावी सुन पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर ९६ हजार ७ सय पुगेको छ । चाँदीको भाउ भने तोलाको १३ सय ४० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved