नेपालभरका सरकारी बिद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:17:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मुलुकभरका सामुदायिक बिद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरेको छ। आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो। 

यस कार्यक्रमको लागि यथेष्ट बजेट बिनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved