महासंघद्वारा १० हजार थान मास्क हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 06:16:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० हजार थान मास्क प्रदान गरेको छ । संघकी अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आपूर्मति मन्त्री लेखराज भट्टलाई १० हजार थान मास्क तथा २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेकी हुन् । 

फैलिएको कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पुर्याउने उद्देश्यले संघले उक्त सामग्री प्रदान गरेको जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved