डुंगा पल्टिदा ३० जना बेपत्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 21, 2016 | 07:01:15 PM मा प्रकाशित

laxmi  sunrise bank

यात्रुले खचाखच भरिएको फेरी पल्टिँदा बङ्लादेशमा बुधवार ३० जना बेपत्ता भएका छन् । 
फेरीमा रहेका केही यात्रु पौडिनलाग्दा अन्य यात्रु डराएपछि फेरी असन्तुलित भई पल्टिएको प्रहरीले बताएको छ ।

सो फेरीमा ७० देखि ८० जनासम्म यात्रु रहेकाले फेरीले धान्न नसकी दुर्घटना भएको प्रहरीको भनाइ छ । बङ्लादेशमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गर्दछन् । हरेक वर्ष खचाखच यात्रु वोकेका कारण फेरी दुर्घटना भई सयौँको मृत्यु हुने गरेको छ । गत वर्ष फेव्रुअरीमा भएको फेरी दुर्घटनामा ६९ जनाको मृत्यु भएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved