नरेन्द्र मोदीले चुनाव हार्ने निश्चित भएको भारतीय कंग्रेसको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2019 | 04:53:26 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव हार्ने दाबी गरेका छन् । गान्धीले शनिबार पत्रकार सम्मेलन गर्दै नरेन्द्र मोदी बढीमा १५ दिन प्रधानमन्त्री पदमा रहने जिकिर गरे । ‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन्’ राहुलले भने । 

पाँच वर्षमा प्रधानमन्त्री मोदीले एक पटक पनि पत्रकार सम्मेलन नगररेको भन्दै राहुलले मोदीलाई पत्रकार सम्मेलन गर्न सुझाव दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved