७८ करोडको आईपिओ निष्काशन अनुमति माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 05:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावरले आईपिओ निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले ७८ करोड बराबरको ७८ लाख कित्ता शयर निष्काशनको लागि अनुमति माग गर्दै पुस २२ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

बोर्डले आयोजना प्रभावित स्थानीयको लागि १६ लाख कित्ता र सर्वसाधारणको लागि ६२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो  ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले  ईलामको गोदक गाबिसमा ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना संचालन गरिरहेको छ भने ईलाम मै ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved