प्रचण्ड फकाउँदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 06:38:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ ।

वाम गठबन्धनबीच पार्टी एकीकरणमा ढिलासुस्ती भईरहेका बेला कांग्रेसका केही नेता प्रचण्ड निकटका नेतासँग नयाँ सरकार गठनमा तालमेल गर्ने गृहकार्यमा जुटेका छन् ।

कांग्रेसले शान्ति प्रक्रियाको काम सम्पन्न नभएको र बाँकी काम सम्पन्न गर्न कांग्रेस र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्ने तर्कसहित गठबन्धन गरेर नै अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएको बताईएको छ । नेपाल समाचारपत्रमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved