ओमी माइक्रोफाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 03, 2018 | 10:16:28 AM मा प्रकाशित

laxmi  sunrise bank

ओमी माइक्रोफाइनान्सको हकप्रद भर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ १६ गतेदेखि १०:३ को अनुपातमा ३० प्रतिशतको दरले २ करोड ३३ लाख २८ हजारको २ लाख ३३ हजार २ सय ८० कित्ता हकप्रद निष्काशन गरेको थियो ।

कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।  कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १० करोड १० लाख पुग्ने छ । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved