समता माइक्रोफाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 08:42:20 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सको हकप्रद भर्ने आज साउन २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २७ देखि  २:१ को अनुपातमा १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको थियो ।

हकप्रद बिक्रि प्रयोजनार्थ समताले असार १२ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले असार ११ सम्म कायम शेयरधनिहरुले हकप्रद भर्न सक्ने छन् ।  कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात समताको चुक्ता पुंजी तीन करोड ७९ लाखबाट ५ करोड ६८ लाख पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved