सिटी एक्सप्रेस फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 07:49:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ  । कम्पनीले भदौ १ गतेदेखि  १:१.६७ को अनुपातमा १ सय ६७ प्रतिशतको दरले २५ लाख कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रद निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट बिक्रि प्रबन्धक रहेको छ   

साउन २० गते आइतबारसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सकने छन । लगानीकर्ताले असोज ४ गतेसम्म हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद भर्नको लागि निम्न स्थान तोकिएका छन् ।


नयाँ लगानीकर्ता भित्र्याएपछि साविकको कुवेर मर्चेन्ट एण्ड फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स बनेको हो  हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी २८ करोड दुई लाख २५ हजार रुपैयाँ रहेको छ ।  हकप्रद जारी गरेपश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड पुग्नेछ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved