नेप्सेको इतिहासमै बिहिबार धेरै कारोबार, रसुवागढी र सान्जेनको योगदान उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 06:15:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पुँजी बजारको इतिहासमै बिहिबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । नेप्सेका अनुसार बिहिबार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् ।

बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान नेप्सेले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved