२ लघुवित्तको ३१ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 01:30:11 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार ३१ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । शुक्रबार नेप्सेमा २ लघुवित्त कम्पनीको गरी कुल ३१ लाख ८६ हजार ८ सय ४० कित्ता शेयर सुचिकृत भएको हो 

आज समता माइक्रोफाइनान्स Samata Microfinance Bittiya Sanstha Limited  को १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर र मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha Limited  को १९ लाख ७३ ४ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो 

 सुचिकरण भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved