लघुवित्तको ९ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 01:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार ९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । शुक्रबार आरएमडिसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha Limited को ९ लाख ९९ हजार २ सय ४८ दशमलव २५ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

 सुचिकृत भएको शेयर डिम्याट खातामा आएसँगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved