नेपाल बैंकको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 06:55:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले बिशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।  बैंकले असोज ८ गते बिहीबार बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यस हिसाबमा असोज ७ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्ने छन् । बैंकले असोज १९ गते बिशेष साधारणसभा आह्वान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved