Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

नेपाल बैंकको बुक क्लोज मिति तय

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 20, 2020 | 06:55:41 PM मा प्रकाशित

nj

नेपाल बैंक Nepal Bank Limited ले बिशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।  बैंकले असोज ८ गते बिहीबार बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यस हिसाबमा असोज ७ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्ने छन् । बैंकले असोज १९ गते बिशेष साधारणसभा आह्वान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved