८ सय ६४ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको यो कम्पनी चिन्नुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 01:26:15 PM मा प्रकाशित

laxmi  sunrise bank

मल्टिपर्पोज फाइनान्सले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले १:८.६४४६९ अनुपातमा ८ सय ६४ दशमलव ४६९ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो  ।

धितोपत्र बोर्डले जेठ ५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । कम्पनीले अब ३५ करोड ८५ लाख बराबरको ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी ४ करोड १४ लाख रहेकोमा प्रस्तवित हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved