गौचनको हत्यामा संलग्न पक्राउ, केहि बेरमा सार्बजनिक गर्ने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 12:04:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २३ असोजमा  दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहले उनको गोली हानी हत्या गरेको थियो  ।  गाडीमा रहेका बेला गौचन माथि गोली प्रहार भएको थियो  ।  गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले हत्यारालाई पक्राउ गरेको हो । प्रहरीले दिउँसो तीन बजे हत्यारालाई सार्वजनिक गर्ने तयारी गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्बजनिक गरेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved