बिपी राजमार्गमा तनाब बढ्यो, सडक संचालन गराउन प्रहरीद्वारा अश्रुग्यास प्रहार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 08:49:44 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको धुलिखेल ११ पानि ट्यांकीमा पर्ने बिपी राजमार्ग तनाबग्रस्त बनेको छ। बा३ख ५९५५ नम्बरको गाडीबाट खसेर फूलमायाको निधनपछि आफन्तद्वारा गरिएको प्रदशनका कारण उक्त क्षेत्र तनाबग्रस्त बनेको जनाइएको छ। 

प्रहरीका अनुसार फूलमायाको आफन्तद्वारा १३ लाख रुपैयाँ माग गरि प्रदशन गरिएको हो। प्रदशन तनाबग्रस्त अवस्थामा पुगेपछि सडक संचालन गराउन प्रहरीद्वारा अश्रुग्यास प्रहार गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार त्यहाँको अवस्था अहिले तनाबग्रस्त रहेको छ। स्तिथि नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको छ।          


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved