नेपाल बन्दको प्रचार गर्दै हिँडेका पूर्व लडाकु गुरुङ पक्राउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 08, 2018 | 02:20:10 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति सेनाका लडाकु काठमाडौँबाट पक्राउ परेका छन् । 

शुक्रबार र शनिवार नेपाल बन्द भन्दै हिडेका पूर्व जनमुक्ति सेनाका लडाकु रन्जित गुरूङलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुरूङलाई बिहिबार न्यूरोडबाट पक्राउ गरेको हो । 

गुरुङले २५ र २६ गते नेपाल बन्द हुने  र बन्दको अवज्ञा गर्नेलाई कडा कारबाही गरिने भन्दै हल्ला फैलाउँदै हिडेको प्रहरीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved