प्रधानमन्त्री ओलीलाई दुई तिहाई भन्दा बढी विश्वासको मत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 04:46:00 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट दुई तिहाई भन्दा बढी विश्वासको मत पाएका छन। ओलीले पक्षमा २०८ मत पाएका छन भने विपक्षमा ६० मत खसेको छ। 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई मत दिएन। त्यस्तै नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई आइतबारको संसद बैठकमा उपस्थित नै भएनन।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved