बर्खास्तमा परेका प्रधानन्यायाधीश पराजुलीद्धारा राजीनामा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 12:46:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बर्खास्तमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएका छन् । पराजुलीले बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर राजीनामा दिएका हुन् ।  उमेरहदको विवादमा परेका पराजुलीलाई बुधबार न्याय परिषदले बर्खास्त गरेको थियो ।

न्याय परिषदसँग आफूलाई बर्खास्त गर्ने अधिकार नभएको भन्दै पद नछोड्ने अडान लिएका पराजुलीले बिहीबार बिहान राष्ट्रपति समक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved