पार्टी एकतामा एक मिनेट तालि बजाउन लगाएका जनार्दन भाषणमै रोए

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2018 | 05:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा साविकको माओवादी केन्द्रका नेता जनार्दन शर्मा मञ्चमै रोएका छन् । कार्यक्रममा सहभागी भएका नेता तथा कार्यकर्तालाई एक मिनेट नरोकिई ताली बजाउन आग्रह गरेका उनी भाषण गर्दागर्दै रोएका हुन् । 

जनताको लामो समय अघि देखीको सपना पुरा भएको भन्दै उनी मञ्चमै भक्कानिएका हुन् । शर्माले पार्टी एकताको खुशीयालीमा एक मिनेट ताली बजाउन आग्रह गरेपछि सभागृहमा तालीको गडगडाहट गुञ्जिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved