नेकपाको श्रम विभागमा श्रममन्त्री विष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 05:12:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले पार्टीको श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी गोकर्ण विष्टलाई दिएको छ । शुक्रबार प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले श्रम तथा रोजगार मन्त्री समेत रहेका विष्टलाई मन्त्रालय अनुसारकै विभागको नेतृत्व दिएको हो ।

उक्त विभागको उप–प्रमुखमा रामेश्वर राय यादव चयन भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved