भारु चल्ने नचल्नेबारे गृह मन्त्रालय नै अन्यौलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 12:07:45 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ, तिहार र छठ पर्व नजिकिएसँगै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले गृहमन्त्रीसहित सचिवसँग छलफल गरेको छ । छलफलमा गृहसचिव प्रेमकुमार राईले नेपालमा पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएकाले नेपालीहरुले समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । उनले ती दरका भारतीय नोट नेपालमा चलाउन पाईने कि नपाईने भन्नेबारे अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रष्ट नपारेको आरोप लगाए । 

तर राष्ट्र बैंकले भने २०७५ साल माघ ६ मा परिपत्र जारी गरेरै सयभन्दा माथिका कुनै पनि भारतीय नोट चलाउन नपाउने उल्लेख गरिसकेको छ । 

यस्तो छ राष्ट्र बैंकको परिपत्रः


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved