विश्वकप खेल्ने स्कटल्याण्डको सपना टुट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 06:39:19 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटवलको छनौट खेल अन्तर्गत आइतबार राति नै भएको खेलमा स्लोभेनियासँग २–२ को बराबरी खेलेको स्कटल्याण्डको सन् १९९८ पछि पहिलो पटक विश्वकप खेल्ने सपना टुटेको छ । स्कटल्याण्डका लागि ग्रिफिट्सले ३२ तथा स्नोडग्रासले ८८ औं मिनेटमा गोल गरे । स्लोभेनियाका लागि बेज्जाकले ५२ र ७२ औं मिनेटमा गोल गरे । इन्जुरी समयमा सेसर रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्लोभेनिया १० खेलाडीमा सीमित भएको थियो । 

रेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved